पहिचानसहितको संघियता

तत्कालको लागि अरू पहिचानवादीहरूको लागि त मात्र पहिचान प्राप्तीको लागि लडे पनि भयो तर हामी ताम्सालिङबासीहरूको लागी त महाभुकम्पले सम्पूर्ण ताम्सालिङ क्षत्र नै तहसनहस बनाइदिएको हुनाले अहिले नै दुईवटा लडाईँ एकैसाथ लड्नुपर्ने अवस्था आएको छ ।
१, पहिचानसहितको संघियता, बृहत ताम्सालिङ स्टेट र धर्म निरपेक्षताको लागि
2, अहिले सम्पूर्ण ताम्सालिङ क्षत्र नै ध्वस्त अबस्थामा रहेकोले पुननिर्माणको लागि आर्थिक बिकासको स्पष्ट खाकासहितको शिक्षा, स्वास्थ्य, प्रविधि र संस्कृतिसहित सुरक्षित एकृकित बस्ती बिकास योजनासहित अघि बढ्नको लागि
Share on Google Plus

About Online Tamang Society

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment