जनचेतनाको लागि फेसबुक

ल्हास्सो फ्याफुल्ला सबैजनालाइ,


हुन त अहिले म कुनै पनि राजनीतिक दलको कार्यकर्ता होइन र मात्र एक स्वतन्त्र र स्वाभिमानी नेपाली नागरिक हुँ ।ब्यक्तिगत स्वतन्त्र बिचार भएपनि कतिपय नेपालको राजनीतिक दलहरूको राजनैतिक सिद्धान्त र बिचारहरूसँग मेरो आफ्नो स्वतन्त्र ब्यक्तिगत बिचार पनि कतिपय बिषयहरूमा मेल पनि खान्छन् भने कतिपय बिषयहरूमा ठुलो मतभिन्नताहरू पनि रहन्छन् ।ठुलो दलहरूको अहिलेको शिर्ष भन्ने नेताहरू Totally tasted and failed भैसकेका छन् र अब उनीहरूबाट देशको लागि केही राम्रो कामहरू होलाकि भन्ने आशा पनि बाँकी छैन ।मेरो बिचारमा नेपाली राजनैतिक क्षितिजमा untasted र समय र मौका मिले देशको लागि केही राम्रो काम गर्छन् कि भन्ने झिनो आशा मात्र बाँकी रहेको एकदमै थोरै नेता रहेका छन् र ति मध्यमा पर्दछन् धेरै महत्वकांक्षी माओवादी नेता बिप्लब Middle East को एउटा सानो देश कतारमा रहँदा पनि आज समयले नेता बिप्लबसँग एकछिन कुरा गर्ने र एउटा फोटो लिने समय पनि मिलाइदियो ।


थुजेछे,
इन्द्रकुमार पाख्रिन तामाङ














































Share on Google Plus

About Online Tamang Society

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment