नरेन्द्र घर्ति र केशरी घर्ति को सालैजो गीत “तारा खोले सोल्टिनी” को भिडिओ सार्बजनिक -

चर्चित गायक नरेन्द्र घर्ति र केशरी घर्ति को उत्कृस्ट स्वरमा रहेको नेपाली सालैजो लोक गीत “तारा खोले सोल्टिनी” को भिडिओ सार्बजनिक भएको छ ।
भिडिओ मा विभिन्न कलाकारहरुले नेपाली सस्कृति झल्कने अत्यन्तै उत्क्रिस्ट नृत्य प्रस्तुत गरेका छन् । गीतमा संगीत बि बि अनुरागीको छ भने शब्द गायक नरेन्द्र घर्ति कै रहेको छ । गायक स्वयम् कै निर्देशन रहेको उक्त्त भिडिओ को कोरियोग्राफी शारदा घर्ति ले गरेकी छन् ।
प्रविन रेश्मी मगर ले सम्पादन गरेको भिडिओ लाई तारा म्युजिक ले बजार मा ल्याएको हो ।
हेर्नुहोश भिडिओ
- See more at: http://kala.likenepal.com/2015/12/27/582#sthash.ogs0IL9O.t1RlA7A5.dpuf
Share on Google Plus

About rita lama

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment