गीतकार, निर्देशक र गायककार नरेन्द्र घर्ती मगर



गीतकार, निर्देशक र गायककार नरेन्द्र घर्ती मगर सायद नरेन्द्र घर्ती मगरको नाम नसुन्ने प्राय कोही पनि हुनुहुन्न होला जस्तो लाग्छ ! " हाम्रो माया नाता हो कि - एक असल मित्र " छिट्टै फर्की आऊ प्रिय , दुखी यो जिन्दगीमा " यस्तै यस्तै गीतहरु सिर्जना गर्ने एक कुसल कर्मठ , अनुसासित ब्यक्ति मध्येका एक हुन नरेन्द्र घर्ती -- ! उहाँका गीतहरुमा माया प्रेम, रोदन हासो उमंग प्रेमी प्रेमी बीच हुने माया पिरतीका कथाहरु भेटिन्छन उहाँको लेखाईमा यस्तो मार्मिकता छ कुरै नगरु,बिदेशी भूमिमा रहेर पनि आफ्नो देशको लागी केहि गर्ने सोच बनाएका उनी गीतकार मात्र होइनन , भिडिओ निर्देशक अनि गायककार पनि हुन भर्खरै बजारमा आएको गीत " मेरो प्यारो मायालाई पछ्याई हिड्ने छायाँलाई " भन्ने गीतको म्युजिक भिडिओको निर्देशक आफैले गर्नु भाको छ भने एउटा बिल्कुलै नया धारको चन्चले गीत '' ओइ.ओइ. चटपटे पिरो छ, फिगर जिरो छ " भने गीत मिठो स्वोरकि धनी गायिका रीता लामासंग गाउनु भाको छ ! उहाँ जस्तो कला भएको मान्छे बिरलै भेटिन्छन ! समयले साथ दिए सम्म कला छेत्रमा लागी रहने जोड दिनु भयो ! जय गीत ! संगीत !!
Share on Google Plus

About rita lama

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment