तेरिया मगरले भूकम्प पीडितलाई सहयोग गर्ने


भारतीय टेलिभिजन जि टिभिवाट प्रसारित डान्सिक प्रतिष्पर्धाकी विजेता डान्सिङ आइडल तेरिया फौजामगरले भूकम्प पीडितलाई सहयोग गर्ने भएकी छन् ।

 उनले तेरिया फाउण्डेशन मार्फत सहयोग गर्ने भएकी हुन् । फाउण्डेशन मार्फत खासगरी भूकम्प पीडित बालबालिकालाई कपडा तथा खाद्यान्न सामग्री सहयोग गरिने तेरियाका मामा प्रकाश क्षेत्रीले जानकारी दिए ।
सहयोग गर्नका लागि तेरिया बुधवार नेपाल आउने भएकि छन् । डान्सिग आइडल भए पश्चात उनी परिवारसहित भारतको मुम्बईमा बस्दै आएका छन् ।
Share on Google Plus

About Online Tamang Society

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment