भन्छन मनमा सजाउने
बोल्छ मिठो मिठो मनै छुने छिटो
मलाई जहाँ गएनि राम्रो लाग्छ
नेपाली ठिटो ”
सिन्धुपाल्चोक ठुलोसिरुबारी चौताराकी रिता लामाको नेपाली ठिटो बोलको गित बजारमा आएको छ २०४८ मा जन्मिएकी रिता दुई बर्ष अघि म सँग तिमी छुट्नु पर्ने बोलको गित हेमन्त शिसीरको सँगित र अञ्जु पन्तको स्वरमा रेकर्ड गराई गितकारको रुपमा नेपाली सँगित क्षत्रमा आएकी थिईन ।

एक बर्ष अघिमात्र उन्ले आफ्नै स्वर र शब्दमा माथि लेखमा भन्ने गित प्रिज्मा डिजिटल रेकर्डिङमा रेकर्ड गराईन । यसै क्रमलाई निरन्तरता दिँदै सेलो आधुनीक र आईटम गित समेटेर रहर एल्बमको तयारीमा रहेकी छिन पाँचवटा गितहरु पुगेपछि एल्बमको रिलिज गर्ने बताउने रिताको नेपाली ठिटो ,म सँग तिमी बोलको गितको भिडियो निकाली सकेकी छिन ।
नेपाली ठिटो गितले यतिबेला चर्चा बटुल्दै गरेको छ । कपिल लामा र दिपेन्द्र तिम्लसीनाको निर्देशनमा रहेका दुबै भिडीयोमा उनि आँफैले मोडलीङ गरेकी छन ।
सँगितको क्षत्रमा मोडलीङ शब्द र स्वर गरि तिनै बिधामा लागीरहेकी छन रिता लामा
0 comments:
Post a Comment