“म त लजाउने
भन्छन मनमा सजाउने
बोल्छ मिठो मिठो मनै छुने छिटो
मलाई जहाँ गएनि राम्रो लाग्छ
नेपाली ठिटो ”
सिन्धुपाल्चोक ठुलोसिरुबारी चौताराकी रिता लामाको नेपाली ठिटो बोलको गित
बजारमा आएको छ २०४८ मा जन्मिएकी रिता दुई बर्ष अघि म सँग तिमी छुट्नु
पर्ने बोलको गित हेमन्त शिसीरको सँगित र अञ्जु पन्तको स्वरमा रेकर्ड गराई
गितकारको रुपमा नेपाली सँगित क्षत्रमा आएकी थिईन ।
गितकारको रुपमा प्रबेश गरेपनि उनको सपना भने गायिका बन्ने नै । रहेको छ ।
हाल उनि एकल एल्बमको तयारीमा रहेकी छिन । आफ्नो दाजु गणेश लामाको प्रेरणा
स्वरुप यस क्षत्रमा लागेको बताउने रिता बिगत पाँच बर्षदेखि राजधानीमा छिन
भने उनि श्रुती सँगित बिद्यालयमा नरहरी प्रेमी र मेघ लामा सँग सँगित सिकेकी
रिता पछि गएर साधना कला केन्द्रमा प्रकास गुरुङसँग पनि सँगित सिकीन ।
एक बर्ष अघिमात्र उन्ले आफ्नै स्वर र शब्दमा माथि लेखमा भन्ने गित
प्रिज्मा डिजिटल रेकर्डिङमा रेकर्ड गराईन । यसै क्रमलाई निरन्तरता दिँदै
सेलो आधुनीक र आईटम गित समेटेर रहर एल्बमको तयारीमा रहेकी छिन पाँचवटा
गितहरु पुगेपछि एल्बमको रिलिज गर्ने बताउने रिताको नेपाली ठिटो ,म सँग तिमी
बोलको गितको भिडियो निकाली सकेकी छिन ।
नेपाली ठिटो गितले यतिबेला चर्चा बटुल्दै गरेको छ । कपिल लामा र
दिपेन्द्र तिम्लसीनाको निर्देशनमा रहेका दुबै भिडीयोमा उनि आँफैले मोडलीङ
गरेकी छन ।
सँगितको क्षत्रमा मोडलीङ शब्द र स्वर गरि तिनै बिधामा लागीरहेकी छन रिता लामा
रिता लामा
blog
,
ma ta laure
,
online tamang society
,
Rita Lama
,
singer
,
tamang selo
,
tamang society
,
tamang song
,
tamangni
Edit
0 comments:
Post a Comment