तत्कालको लागि अरू पहिचानवादीहरूको लागि त मात्र पहिचान प्राप्तीको
लागि लडे पनि भयो तर हामी ताम्सालिङबासीहरूको लागी त महाभुकम्पले सम्पूर्ण
ताम्सालिङ क्षत्र नै तहसनहस बनाइदिएको हुनाले अहिले नै दुईवटा लडाईँ एकैसाथ
लड्नुपर्ने अवस्था आएको छ ।
१, पहिचानसहितको संघियता, बृहत ताम्सालिङ स्टेट र धर्म निरपेक्षताको लागि
2, अहिले सम्पूर्ण ताम्सालिङ क्षत्र नै ध्वस्त अबस्थामा रहेकोले
पुननिर्माणको लागि आर्थिक बिकासको स्पष्ट खाकासहितको शिक्षा, स्वास्थ्य,
प्रविधि र संस्कृतिसहित सुरक्षित एकृकित बस्ती बिकास योजनासहित अघि बढ्नको
लागि
- Blogger Comment
- Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment