दोलखामा भूकम्पको अर्काे धक्का

काठमाडौं, ११ जेठ । विनाशकारी भूकम्प गएको एक महिनापछि दोलखामा भूकम्पको अहिले सम्मकै ठूलो धक्का महसुस गरिएको छ ।
सोमबार राति १० बजेर १६ मिनेटमा दोलखालाई केन्द्रविन्दु बनाएर ४ दशमलब ४ रेक्टर स्केलको भूकम्पको ठूलो धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
दोलखाका स्थानीय विरबहादुर अधिकारीले रातिको भूकम्पले पुरै हल्लाएको बताए । ठूलो धक्का महसुस भएको उनले बताए । सुत्न ठिक्क परेका स्थानीयमा  ठूलो धक्काले झनै त्रास थपेको छ ।
यसअघि विहान ११ बजे पनि दोलखामै भूकम्पको धक्का महसुस भएको थियो

Share on Google Plus

About rita lama

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment